Rule 20
प्रमाणको नक्कल दिन सक्ने
ऐन र यस नियमावली बमोजिम उजुरी वा सूचना दिने व्यक्तिले त्यस्तो उजुरीस“ग कुनै प्रमाण पेश गरेको रहेछ र त्यस्तो प्रमाणको नक्कल उजुरी वा सूचना दिने व्यक्तिले माग गरेमा विभागले त्यसको नक्कल प्रमाणित गरी त्यस्तो
व्यक्तिलाई दिन सक्नेछ ।